मैले चाहेको बेहोसि

सुदिल न्यौपाने

आखिर के हो मैले चाहेको बेहोसी? अनि, के हो मभित्रको पीडा? म छटपटाउँछु। कहिले प्रसूतिगृह पुग्छु त कहिले आर्यघाट। तर, वास्तविक जीवनको सत्य न जन्मिँदा थाहा हुन्छ न मर्दा !

#अन्य


ऑशु झरिदिन्छ

Saiman Iz ßack

अनायसै आंखाबाट आंशु बगिदिन्छ
कलेजीमा सम्झनाको छुरा धसिदिन्छ ।

जति खोज्छु भुल्न म कटाक्ष उसको मुस्कानलाई
रिदयभरी उटुसमुटुस झन संस्मरण भइदिन्छ ।

धेरै भयो रोएको भो अब रून्न
हाॅस्न खोज्दा ऑशुले परेली भिजिदिन्छ ।

जिएर धेरै होला बाॅच्ने इच्छा छैन मलाई
बाॅच्नै इच्छा नभएरै मर्ने तृष्णा जागिदिन्छ ।

जब पिडाहरुको सिकार मुटु भएपछि
असंख्यौॅ छुराको प्रहार मुटुमाझ गढिदिन्छ ।।

# गजलकार:-SuZzanE BskaRmA

#अन्य


Aakash xettri

Aakash Chhetriy

अतीत बिर्सेर सधैं हास्ने संसार बनाउछु।
न रुइ न हासी मनै गास्ने संसार बनाउछु।।

तिम्रो सम्झनाहरुको मौसम आउँदा फर्केर ।
यहि मौसमलाई प्रेम साच्ने सजार बनाउछु।।

मुटुमा चोटहरु अटाउने ठाउँ रित्तिएपछी ।
अब आफ्नै पिडाहरु मार्ने जहर बनाउछु ।।

बिर्सन खोजेपनि झलमल तस्बिर देख्छु ।
यहि तस्वीर ले आसु रोक्ने नहर बनाउछु ।।

हृदय मेरो बिछोडले छिचोल्दै बाचेको छु ।
बिछोडिएकाहरु सबै भेट्ने संसार बनाउछु।।


हाल सिङगापुर

#बिछोड


परिभासा

Sőø Hang Tmģ

कहिले खुसी को आसा, कहिले दुख को निरासा,

कहिले खुशी को दुकुटि, कहिले बास्तव को छाया,

केही गुमाएर केहि पाउने आसा ।,

सायद यही हो जिन्दगी को सही परिभाषा……

#माया / प्रेम


प्यार।

Sőø Hang Tmģ

प्यार मा कसैले मन तोडी दिन्छ,

दोस्ती मा कोही भरोसा तोडी दिन्छ,

जिन्दगी जिउन त गुलाब बाट सिक

जसले टुटेको दुइ मन जोडी दिन्छ ।

#अन्य


निस्ठुरी

Lovely Dipen Vai

**गजल **
तिमिले छाड्यौ के भयो त कसैलाई चुनेको छू
बन्द मन को ढोका भित्र एउटी लाई थुनेको छू

अतित लाई बिर्सिएर भबिस्यलाई चम्काउन
आजै देखि नयाँ नयाँ सपना हरू बुनेको छू

दुनियाँ को नजरमा नामी बन्दै हिड्या छौ रे
मेरै बदनाम गर्छो रे भन्ने कुरा सुनेको छु

भुल्ने छैन निस्ठुरी लाई जूनी जूनी सम्म पनि
पिर ब्यथा हासो खुशी बेदना मा उनेको छू ।
दिपेन कार्की

#अन्य


छोडी गयौ

Janak Prasad Acharya

अन्तै बिहे भयो भनी ढाट्ने लाई सलाम छ
.................................................
फोन बाटै झुठा गफ छाट्ने लाई सलाम छ
.................................................
.................................................
मैले त आस मारी सकेको थिय सानू
.................................................
फेरि मेरै जीवनमा आउन आट्ने लाई सलाम छ

#बिछोड


माया

तीम्रोदील्को राजा

माया लाएउ मनदीएउ ।
बाकीबसो तन ।
बीर्सीन्छु भन्थेउरे त पराइलाइ ।
कीन भेट्न आउछौ झन झन

#धोका


माया

Indra Bahadur Rokaya

स्थिर मनलाई तिमिले चलयर गयौं ,
कोर्यौ सलाई दिलमा आगो जलायर गयौं ।
::::::::::::::::::::::::::::::::::::::::
मलाई छोडि उसलाई रोज्ने थियौ भने,
किन पत्थर जस्तो मुटु गलायर गयौं ।।

#अन्य


तिमिलाइ नै चाहान्छु

Janak Prasad Acharya

म तिमी संग सधै हास्न चाहान्छु
तिमी बिना हैन तिमी संगै बाच्न चाहान्छु

तिमिलाइ नै पाउ भन्छ यो जिन्दगीले
तिमी संगै माया को डोरि गास्न चाहान्छु

#माया / प्रेम


कुइएको फल

Sandeep Shrestha

जुन फुल टिप्नु खोजे त्यो फुल बोट मै ओइलि झर्यो
जुन फल टिपि खानु खोजे त्यो फल बोट मै कुइगयो
जस्लाइ मैले प्राण भन्दा बडि माया गरे आज उस्ले नि छाडी गयो

#माया / प्रेम


आफ्नो भन्दा पराइको आश लाग्छ अचेल

Sandeep Shrestha

आफ्नो भन्दा पराइ आश लाग्छ अचेल
फुल भन्दा काडा नै खास लाग्छ अचेल
सपै भन्छन माया नै सन्सार अडेको छ
तर मलाइ बक्वाश लाग्छ यो सपै अचेल
#सन्दिप

#धोका


सेरे

Sunil Gurung Hawa

प्रिया तिमी फुल भये म हागा
तिमी भैंसी भये म रागा

#अन्य


बिछाेट

Sankar Limbu

तिमिले मेराे नाम कपि मा लेखेउ
मुटुमा हाेईन तिमिले खाएउ झुटा कसम
मुटुमा लेखेकाे छु भनी

#बिछोड


babaala

Sankar Limbu

मायालाइ नसमझ खेलाउना
नत माया किनु नई पाईछछ
नत रुदा पाइनछ मायामा
2

#उदास


माया

Sankar Limbu

अाुसु किन दिनछउ तिमिले बरु छुछि हानि देउ
मलाइ
केबल मत तिमिलाइ चाेखाे माया गरथे

#अन्य


खतरा

राजन ताेलाङ्गी गुरुङ

बिना माया बाेल्नु छैन मलाई
रिसमा पनि मन खाेल्नु छैन मलाई

भावना नरम छन मेरा परालजस्ता
नराम्रा र ब्यतित कुराले छिराेल्नु छैन मलाई

दुस्मन धेरै हुन्छन अरे मायामा
यस्ता खतरा माेल्नु छैन मलाई

थुप्रै छन रहरहरु अझै पनि
सपना खाकसरि पाेल्नु छैन मलाई ।

#माया / प्रेम


जङ्घार

Kirat Kismat

जङ्घार हामिले तर्नै पर्छ,तर्न सङ्ग के डराउछौ
एक दिन हामिले मर्नै पर्छ,मर्न सङ्ग के डराउछौ

#अन्य


#######

MMahesh Gm

आमुल्य रहेछ तिम्रो माया..
सुन्दर रहेछ तिम्रो मुहार..
जोगाएर राख्नु है मेरी सानी..

#उदास


मनमा लागेको चोत

MMahesh Gm

पाती पवा मा उस्कै नाम:खोप्दै हिड्छौ रे!!
पातिपवा मा कस्कै नाम:खोप्दै हिद्छौ रे..
महेस लाइ कहिले नबिर्सने चोत ंदिदै छु भन्दै हिड्छौ रे!!
महेस लाइ कहिलै न बिर्सने चोट दिदै छु©भन्दै हिड्छौ रे..
आखिर चोत दिनुनै थियो भने झुटो कसमको आसपास देखायौ किन???
आखिर चोत दिनुनै थियो भने झुटो कसमको आसपास देखायो किन...
के साचो मायाको भलो यहि नै थियो र के??
के साचो मायाको भलो यहि नै थियो र के...
महेस. जिएम.
दाङ घोराही

#माया / प्रेम