प्राहार

शेर्पा माछिरी

गरेउ छुरा प्राहार तिमिले,मेरो मुटु माझ।
छिया छिया परेउ मनलाई पुर्णिामाको साझा।।

किन हो खै याद आउँछ त्यो प्राहारको।
किन हो खै बर्तै प्यास लग्छ आजकाल त्यो जाहारको।।

नौनी बनी गरेउ प्राहार,कत पुगेउ चिप्लियर।
मनको ढोका खुल्लाई छ,कत गयौ निक्क्लियर।।

गर्नु गर्यो प्राहार तिमिले,पुर्णिामाको साझामा।
भुल्ना नस्क्ने गरि प्राहार गर्यौ,मुटुको माझामा।।

#अन्य


झुटो प्रेम

GA J N Dra

सँगै हिडदा पाईला अन्तै सारेर गई
ओईलाएको फुल भन्दै झारेर गई
जसलाई मुटुमाझ सजाई राखेको थे
उसैले आज जिउनु न मर्नु पारेर गई

#अन्य


समय

Tilak Bhusal

मेरो मृत्युको खबर आज पाउनेछौ
त्यो पनि बिशेष गरि साझ पाउनेछौ
छट्पटिन्छु एकछिन त पिडाले म
एकाबिहानै दुनियाको माझ पाउनेछौ

#अन्य


dokha

Jeevan Shov Js

Timie bena bhacha sakdin vany lay aja kena chodi gayo

#धोका


निराश

Saroj Chaudhary

किन हुन्छ जिन्दगीमा मलाई यस्तो यस्तो सबको



जिन्दगी महगो मेरो किन सस्तो ,सुख छैन दिनमा अनि चैन छैन रातमा यस्तै हुन्छ क्यारे मनुस्यको जातमा ।



सरोज चौधरी ,सुनसरी चिमडि ।

#अन्य


#चाहना

Naresh Dhakal

मलाई यो यात्रामा तिम्रो साथ चाहिएको छ

सँग सँगै हिडन तपाइको हात चाहिएको छ

खुसीहरु भरियून यो दुनिया सधै

मलाई मात्र तिम्रो प्रेम चाहिएको छ

#अन्य


शीर्षक भुल

उमेश प्यासी

चडाएर मन्दिरमा फल फुल तिम्ले
फुल सगै चडाएर त्रिसुल तिम्ले

मागे का कुरा पुग्छ भनी धायौ
मन्दिर तर पायौ आँसु मुल तिम्ले

आखिर के हुन्थियो र सोचे र चाहे
जस्तो पुजेर ढुङ्गा गर्यौ भुल तिम्ले

धाउछौ सधै तेहि मन्दिर लिएर फुल
माला बिर्सिएर आफ्नै कुल तिम्ले

बसेर भोकै पुजेउ पर्थर झर्यो आँसु
बन्यो सगर पाइनउ तर्ने पुल तिम्ले!!
चडाएर मन्दिरमा फल फुल तिम्ले!2!
धन्यवाद !!
उमेश प्यासी
खोटाङ नेपाल
हाल :=युएई
कन्ट्याक्ट्
युएई := 00971529124399
नेपाल := 9741386007
the End

#अन्य


मजै अर्को

N.p. Bhattarai

तिम्रो  यादमा  तडपिएर, बस्नुको मजै अर्को

खुकुरिको नाङ्गो धारमा, खस्नुको मजै अर्को


भोक,तिर्खा,निन्द्रा छैन,जेसुकै होस भए पनि

पिरतीको माया जालमा, फस्नुको मजै अर्को


संगै बसि एक अर्कामा,माया साट्नु केही हैन

टाढै  देखि  चाहानाले , डस्नुको  मजै  अर्को


सोधेर त आउने जाने , जोसुकैले  गरेकै छन

सुटुक्क त्यो ढोका खोली,पस्नुको मजै अर्को


बिपनीमा  तिम्रो साथ , नपाएर  के  नै भो र

सपनीमा  अंगालोमा , कस्नुको  मजै  अर्को

#अन्य


साधारण मान्छे

GA J N Dra

सबैकाे मुटुमा ईश्वरकाे बास हुन्छ

कसै लाई कम कसैलाई बेसी बिश्वास हुन्छ

मान्छे चाहे जती नै साधारण किन नहोस्

उ पनि कसै को लागि खास हुन्छ

#अन्य


गजलकार भएछ

Naresh Mayalu

जुन खेलमा तिम्रो जित भएछ मेरो हार भएछ
गरिबको छोरो दु:ख पाउदा गजलकार भएछ ||
कस्तो थियो त्यो निसाब अनी अन्दो कानुन
हामिले नचाएर पनि तिम्रो वार पार भएछ ||
धेरै दिन पछी तिमिलाई भेट्दा एक छिन
थापाएछन तिम्रो घरमा साझ मारा मार भएछ ||
जुन मानिस तिम्रो सामु बस्न चाहान्थ्यो
आज तेही मानिस देश जोडर फरार भएछ ||
Naresh mayalu ॐॐ

#अन्य


तिम्राे नाम

GA J N Dra

पाउनु भन्दा गुमाउनु को मजा बेग्लै हुन्छ

बन्द आखाले रुनु को मजा बेग्लै हुन्छ

आशु बन्छ प्रेम ,प्रेम बन्छ बोली

त्यहि बाेलीमा तिम्रो नाम हुनुकाे मजा बेग्लै हुन्छ

#माया / प्रेम


चिहानमा भेटीदिनु साथि

Naresh Mayalu

जिउदै मरेतुले भएकोछु घाटी रेटिदिनु साथि
आन्तीम चोटी चिहानमा मलाइ भटीदिनु साथि ||
म मरेछु भने सबैको फेसबुक फोटोहरु हुनेछ
मेरो फोटो हार्दिक श्रदान्जली लेखीदिनु साथि ||
काही कतै मेरो नाम लेखिएको भने साथि
तिमिले देखे मेरो नाम लाइ मेटीदिनु साथि ||
तिम्रो सपनीमा कहीलै काही आएछु भने
बिपनीमा मेरो आत्मालाइ जाधु गरि पिटीदिनु साथि ||
गजलकार नरेश मायालु बि क

#अन्य


pagal pan

Jiban Adhuro

kalakzb DE b we'd hchwnbsb SC

#अन्य


हास्नै पर्दो रहेछ

Naresh Mayalu

आखा भित्र आसु लुकार हास्नै पर्दो रहेछ
दु:खै दु:ख भएपनि यहा बाच्नै पर्दो रहेछ |
बिदेशी भुमीमा नत भाषा आउछ नत संगित
नआएपनि बाध्यताले नाच्नै पर्दो रहेछ |
प्रदेश मा आफ्नो भनु कोनई हुन्छर यहा
बिदेशीहरु संग यहा नाता गास्नै पर्दो रहेछ |
आफन्तका सम्झनामा आएका ति तस्बिरहरु
छाती भित्र आफन्तका तस्बिर टास्नै पर्दो रहेछ |

#अन्य


रहर हुदैन भिग माग्न

Naresh Mayalu

भिग माग्ने कसैको रहर हुदैन हजुर
भिग मागेर कसैको घर हुदैन हजुर |
दिन भरि भिकारिहरु हिड्छन डुल्छन
बास बस्ने भिकारिको ठहर हुदैन हजुर |
हरेक ठाउठाउमा पुग्दैछन भिग मागेर
भिकारि नपुगेको कुनै सहर हुदैन हजुर |
भिग माग्ने छाक तार्नैको लागि हो माग्ने
भिकारिहरुको कुनै ठुलो लहर हुदैन हजुर ||

#अन्य


आमा र बूबा

Basha Bhai

हजुरहरूको चाहनामा

मेरो जिवन

यस सुन्दर संसारमा आमन्त्रण गर्ने

मेरो आमा बुबा !

बुबाको एक बुँद त्यो विर्य

कतै खेर गएको भए

आमाले आफ्नो मृत्यु वरण

सम्म हुन सक्ने

त्यो प्रशव पिडा

हाँसी हाँसी स्वीकार नगरेको भए

के मेरो जन्म संभव हुन्थ्यो ?

पक्कै हुने थिएन !

हजुरहरूको सन्तानको हुन पाएकोमा

म शौभाग्यशाली ठान्छु ।

कुनै त्यस्तो शब्द छैन

जुन हजुरहरूको प्रशंसाको लागी

पर्याप्त होस

मलाई धर्तिमा आफ्नो सन्तानको रूपमा

पाइला टेकाउने हजुरहरू

महान हुनु हुन्छ

म सदाको लागी कृतज्ञ छु ।

#धोका


पिडा

एच.डि. अविरल

न जिउदो भेटियो, न लास भेटियो
नत तिमीलाई पाउने आस भेटियो

ब्यर्थै सजाय तिमीलाई दिलमा
तिम्रो दिलमा त कोही खास भेटियो

बर्षौ देखि बेपत्ता भएको छोरा
बाकस भित्र प्रवास भेटियो

पैसाले बनाएको मान्छे पनि
आज कसैको दास भेटियो

पराईले आफन्तको नजर बाट हेर्दा
मलाई पनि जिवन जिउने आभास भेटियो
एच. डि. अविरल
कैलाली

#अन्य


xupxup

Sabina Thulung Rai

jiban ma manish jati dukhi vaye pani khusi vaye jasto huna parxa bahira ?

jaslai jati dherai garinxa maya sakindena tara pauna chayera???

#अन्य


हास्ना सम्म हासिसके

बर्दि पाखे

हास्ना सम्म हासिसके रुन खोज्छु भोलि देखि
तिमी देखि धेरै पर हुन खोज्छु भोलि देखि

छलकपत मायाको दाग मुतु मानै दियौ
तेहि दागलाइ सरफ हाली धुन खोज्छु भोलि देखी

#अन्य


(dill)

Sabina Thulung Rai

kholnu thiyo tiyo dill ko
dhoka pailanai khole nau??
kina aba vanxau ultai
malai nai dhoka diyeu
bhanxu malai nai dhoka diyau///


Rasta timle chuneu
maile chuneko hoina ??
timle jati vulne kosis gara malai
tara ma timlai kaile vulne xuina ///
kaile vulne xuina))

#अन्य