Lovely Dipen Vai

निस्ठुरी


**गजल **
तिमिले छाड्यौ के भयो त कसैलाई चुनेको छू
बन्द मन को ढोका भित्र एउटी लाई थुनेको छू

अतित लाई बिर्सिएर भबिस्यलाई चम्काउन
आजै देखि नयाँ नयाँ सपना हरू बुनेको छू

दुनियाँ को नजरमा नामी बन्दै हिड्या छौ रे
मेरै बदनाम गर्छो रे भन्ने कुरा सुनेको छु

भुल्ने छैन निस्ठुरी लाई जूनी जूनी सम्म पनि
पिर ब्यथा हासो खुशी बेदना मा उनेको छू ।
दिपेन कार्की

#अन्य