Sandeep Shrestha

आफ्नो भन्दा पराइको आश लाग्छ अचेल


आफ्नो भन्दा पराइ आश लाग्छ अचेल
फुल भन्दा काडा नै खास लाग्छ अचेल
सपै भन्छन माया नै सन्सार अडेको छ
तर मलाइ बक्वाश लाग्छ यो सपै अचेल
#सन्दिप

#धोका