Sőø Hang Tmģ

परिभासा


कहिले खुसी को आसा, कहिले दुख को निरासा,

कहिले खुशी को दुकुटि, कहिले बास्तव को छाया,

केही गुमाएर केहि पाउने आसा ।,

सायद यही हो जिन्दगी को सही परिभाषा……

#माया / प्रेम