राजन ताेलाङ्गी गुरुङ

खतरा


बिना माया बाेल्नु छैन मलाई
रिसमा पनि मन खाेल्नु छैन मलाई

भावना नरम छन मेरा परालजस्ता
नराम्रा र ब्यतित कुराले छिराेल्नु छैन मलाई

दुस्मन धेरै हुन्छन अरे मायामा
यस्ता खतरा माेल्नु छैन मलाई

थुप्रै छन रहरहरु अझै पनि
सपना खाकसरि पाेल्नु छैन मलाई ।

#माया / प्रेम