Title Category Gajal
#चाहना अन्य मलाई यो यात्रामा तिम्रो साथ चाहिएको छ सँग सँगै हिडन तपाइको हात चाहिएको छ खुसीहरु भरियून यो दुनिया सधै मलाई मात्र तिम्रो प्रेम चाहिएको छ