Title Category Gajal
आँसु अन्य न त म हासेर जिउछु , न त म राेएर जिउछु, बग्छ आँखा बाट आँसु भेल तर म आफै धाेएर जिउछु॥॥
माया धोका बाचा कसम झुटाे लाग्याे ताेडि जानेलाई। माया गर्छु भनि आफै छाेडि जानेलाई । सँगै हिड्याै जिन्दगिमा हात समाउदै, सम्झि रन्छु दाेबाटाेमा माेडि जानेलाई। मुस्कुराउदै तिमिले त पछि बाट छुरा राेप्याै के बाेलाउनु मन मुटु नै फाेडि जानेलाई । बाचा कसम झुटा लाग्याे ताेडि जानेलाई । खै कसरी सम्जिनु त्याे छाेडि जानेलाई ।
आमा अन्य घर बाट दुई पाइला सरेपछि नरुनु है आसुँ झार्दै मुल बाटाे मा झरेपछि नरुनु है सकियाे आमा लाहुरकाे छुट्टि जादै छु म ॥ जान्छु भनि मैले साइत गरेपछि नरुनु है