पृथक मान्छे हिमाल ओलि
पृथक मान्छे हिमाल ओलि

Title Category Gajal
पिडा अन्य तोरीको नाम राख्न पिना रोपेको छु। न मल नत पानी बिना रोपेको छु। धनै धन फलाउनु भनिन मेरि सानूले। हो त्यसैले खाडीमा पसिना रोपेको छु। धपक्कै बल्दै हिडाैली मेरि काली प्रिया। सुनलाई सुगन्ध दिने मिना रोपेको छु। उडाउ छ कि पग्लिन्छन खै सपनाजति। रोप्न त आँधी हुरि असिना रोपेको छु। पृथक मान्छे हिमाल ओली बर्दिया हाल-काठमाडौं