Title Category Gajal
मेरो देशको नीति अन्य मेरो देशको नीति यस्तै छ म के गरु। नीति निर्माता राज यस्तै छ म के गरु।। राज्यको ढुकुटी सिध्याउछन म के गरु। बल्तकारी र भराष्टाचारी पाल्छन म के गरु ।।
यो देशको नीति अन्य नारी माथि अत्यचार हुन्छ किन सरनितीhttps://m.youtube.com/watch?v=zFm7gMDBlsY यहाँ यस्तै कानुन छ किन सरकार ।। सबै युवा खाडीको चर्काे घाममा किन सरकार । नारीलाई बलत्कार कानुन किन हुन्छ सरकार ।।