Title Category Gajal
माया माया / प्रेम आखा मिलाएर मेरो नजिक आएर लुट्यौ, नजर हेटकै थिएन फेरी मुस्कुराएर लुट्यौ ।
मेरो पहिलो गित । केहि दिन पछि youtube मा हेर्न न भुल्नु होला। अन्य लय/शब्द पोषण डागी स्वर सुजन कर्की र देबि घर्ति १केटा: सानि सानी थियौ पैले ऐले भैछेउ ठुली सोनामिको छाल जस्तै बैँस आयो उर्लि सुर्खेत बजार (बिचमा घन्टा घर )२ अबत यो ज्यनले तिम्रो मात्र गर्न थाल्यो भर २केटि: जति खायो खाउखाउ लाग्ने बुल्बुलेको पानी अझैपनि उस्तै रैछ तिम्रो चंचल बानी सुर्खेत बजार (बिचमा घन्टा घर )२ अबत यो ............... ३केटा: रुपकी खानि तिमि रैछेउ हसेली मन मेरो लठ्ठै पारेउ झिम्काउदै परेली सुर्खेत बजार............. ४केटि: तिमिपनी जवानिले भाछौ ह्यन्डसम ह्यन्डसम तिम्लाई देख्दा मन मेरो कन्ट्रोल हुन्न कसम सुर्खेत बजार........... ५केटा: माछी बस्ने पोखरिमा चरी बस्ने बनमा तिमी बस्यौ यो मुटुमा मत तिम्रो मनमा सुर्खेत बजार....... ६केटि: नत भोक नत निन्द्रा जवानिको रापमा केके गरि पर्यौ मलाई मायाको धरापमा सुर्खेत बजार बिचमा घन्टा घर ............ समाप्त । love you all
गाएक सुजन कर्की माया / प्रेम (सानू माया) तिमी म देखि टाढा जान्छौ कसरी"" तिमी मेरो मायालाइ भुल्छौ कसरी। म त तिमरो साँसमा बसेको छु" आफनो साँसलाई तिमीले अब रोक्छौ कसरी।।