Title Category Gajal
गजल ..... उदास सालै बित्यो युग फेरियो तिम्रो नजर उस्तै देख्छु!! उहीँ स्पर्श दिलमा आगो प्यासी आधार उस्तै देख्छु! हजार खुसी लाखौ रंग किन्यौ मन चै के गर्यौ नि!! फेरिएन माया बिक्ने सहर तिम्रो उस्तै देख्छु!! हिड्ने बाटो फेरिएछ गाेरेटाे थ्यो कि सडक किन्यौ!! आफू हिड्ने बाटो भने गाउँको डहर उस्तै देख्छु!! मेरो खुसी झुल्के घाम भो तिम्रो सधै उदाइरह्यो!! पिडा लुकाइ हासी हिड्ने निर्धो सफर उस्तै देख्छु!! कहिले पो फेरिन्छ र तलाउमा जम्ने पानी!! सङ्लो प्रीती नअडिने दिलको बगर उस्तै देख्छु!!
जिन्दगी उदास गजल चिन्ता नै चिन्ताको विषय आयो जिन्दगीमा!! सोचेँ उस्ले खुशी कसरी कमायो जिन्दगीमा!! दिन दहाडै हतियार बोकेर आउछन् म कहाँ!! यो अत्याचार गर्न कस्ले सिकायो जिन्दगीमा!! भाग्य खराब भनौँ वा मान्छे दोधार छ यो मन! यहिँ सोच्दासोच्दै मन कति खायो जिन्दगीमा! चुनौति दिनेहरुले निशुल्क पठाएका हुन् यहाँ! अनि त यो ज्यानले पाउँनु दुख पायो जिन्दगीमा! आँखा अगाडि मुटू बेचिन्छ आँफ्नै यहाँ हेर्नुस!! यो मुटु बेच्ने ब्यापारी किन बनायो जिन्दगीमा!! अन्जान ब्याक्तिले यस्तो खबर ल्याएर आयो!! एकएक शब्दले मन रुवाउनु रुवायो जिन्दगीमा! नत बद्ला लिएको थिएँ नत खराब बनेको थिएँ! सधैँ मेरो पछाडि दुष्मन किन धायो जिन्दगीमा!! बिकेश सिंह बिस्ट दार्चुला
जिन्दगी अन्य जिन्दगी म सबै भन्दा धेरै मजा लाग्छ एकान्त मा रुन
हजुर अन्य सम्झिन पनि एति आफैलाई फिर्सी सके ?
गजल बिछोड दिन पनि उदाश लाग्न थाल्यो हजुर
एक पत्र धोका खै कहाँ बाट शुरु गरौं र कुन शब्दमा लगेर अन्त्य गरू त्यो त यो सन्सारको अमुल्य चिज समयले बताउनेछ तै पनि यो सामाजिक संजाल मार्फत तिमीलाई एउटा सानो पत्र लेखेर तिमी सामु पुर्याउने सानो यत्न गर्दै यही सामाजिक संजाललाई उत्तम माध्यम ठान्दै आफ्ना यि शब्दहरूलाई अगाडि बढाउने जमर्को गर्दै छु।
तेस्तै रैछ //// उदास जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ अब यो मन पथर भइसकेको छ पगालन नखोज; जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ!! बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ; बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो; रैछ!! Bikesh Singh Bist Darchula Hal Qatar
मीठो बाचा गर्यो ? उदास आकाशको जूनले पनि मीठो बाचा गर्‍यो हिजो!! एक्लै थिएँ अँध्यारोमा अत्तालिँदै झर्‍यो हिजो!! सोच्दै थिएँ अब धर्ती उज्यालोमा बाँच्ने भयो!! बादलले छेक्यो फेरि ठूलो आशा टर्‍यो हिजो!! चारैतिर शत्रु हुँदा केको खुशी मिल्थ्यो मनमा!! बल्लतल्ल जुराएको भेट्ने मिति सर्‍यो हिजो!! थाम्न सक्थ्यो धर्तीले नि जत्रो झरी दर्के पनि!! तर मुटु टुक्र्याउन असिना नै पर्‍यो हिजो!! हिंड्न खोजें बाटोले नि धावा बोल्यो पछारिएँ!! झुल्के घाम नझुल्किँदै 'रामको' आत्मा मर्‍यो हिजो!! Bikesh Singh Bist Darchula from Doha Qatar :::::::::--------?
प्रेम को आँखा हुदैन ------!! माया / प्रेम सुनेको मैले प्रेमको कुनै आँखा हुदैन प्रीतिको कुनै धुन अनि भाका हुदैन। प्रेमी प्रेमिकाको बीच जस्तो माया हुन्छ बाबा-आमाको माया कैल्यै पाखा हुदैन। भर पर्छु म त हजूर भगवानको त्यो लीलामा पापी र अधर्मीको सन्तान साखा हुदैन। बाहिरी आँखाले त मान्छे चिन्न गार्हो हो कि जस्तो देखिने सबै डाका हुदैन। बानी,व्यवहारले नै हो मान्छेको रुप चिन्ने दिमागले नै हो हेर्नुस्, उमेर पाका हुँदैन । बिकेश बिस्ट
पछि थाहा पाए -------------!! माया / प्रेम कहानी उनीले सुनाए पछि थाहा पाए!! आँखाको आँसु नै सुकाए पछि थाहा पाए!! गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त!! आधा कुरा मात्र बताए पछि थाहा पाए!! झुटो होला उनको कहानी भनी के था मलाई!! अर्को दिन झिल्के भगाए पछि थाहा पाए!! मन त मेरो उनी तिर गै सक्या थियो झनै!! समयले घण्टी बजाए पछि थाहा पाए!! फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै!! लजाइ उनले शीर निहुराए पछि थाहा पाए!! बिकेश सिंह बिस्ट ! जिल्ला : दार्चुला! हाल कतार मा !
सिमित भयो उदास तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो बसन्तको नौलो बहर, रहरमै सिमित भयो। दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो जीवनमा खुशीको लहर, रहरमै सिमित भयो। सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने धेरै थियो मेरो रहर,रहरमै सिमित भयो। तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो बसन्तको नौलो बहर,रहरमै सिमित भयो। ---------------------------------------------------------- बिकेश बिस्ट: दार्चुला हाल कतार मा
धोका धोका परवाह् गर् उसको जसले तिमिलाइ परवाह् गर्छ; जिन्दगी मा जसले कहिले न धोखा दिन्छ; ज्यान् बन्नेर् उतरि जाउ उसको नस् नस् मा; जो ज्यान् ले पनि धेरै तिमि सङ् नै छ! बिकेश बिस्ट कतार का
तेस्तै रैछ धोका जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ अब यो मन पथर भइसकेको छ पगालन नखोज जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ ( बिकेश बिस्ट दार्चुला ) ( हाल कतार दोहा )
अन्दाधुन मा अन्य यो दिलैमा आगो लगायौ अन्धाधुन्दामा मुटु भित्र छुरा चलायौ अन्धाधुन्दामा। बुझिनौ तिमीले मेरो साचो,चोखो माया मायाको मुहानै सुकायौ अन्धाधुन्दामा। माया गर्नु पाप हो भनी गलत सोच्यौ तिम्ले ब्यर्थैमा किन धूम मचायौ अन्धाधुन्दामा। खुशी थिए हिजो, बनायो दु:खी मायाले सुखको सन्सारलाइ डढायौ अन्धधुन्दामा। पीडा दियौ निर्दोष कमलो यो मुटु लाई यो छातीमा गोली बर्सायौ अन्धाधुन्दामा। बिकेश दार्चुला हाल कतार दोहा