Title Category Gajal
जिन्दगि उदास बस्ने छु हेर यो जिन्दगीमा म तिम्रै लागि नै । तिमिले मलाई छोडी गयो भने जाने छु सोर्गमा ।। हजारै चोट सहने छु म यो जन्म भुमी मा । सहन मले नसके भने तिम्लाइ लजाई जाने छु सोर्गमा ।।