Title Category Gajal
बानी मेरो उदास मन भित्र घर बनाई बस्ने बानी छ मेरो ।। आनी बानी सफा भय पनी दिल भित्र दानी छ मेरो २ //// दुनिया मा नभया को सँसार रोजेको छु ।।। दुनिया नभयक़ो माया खोजेको छु।। ऊनी सँग अब छिटै बिहे गर्ने सोचेको छु।।३ रिदम ठकुरी हाल मलेशिया
भाग्य अन्य हत्केला मा भग्यको रेखा छ ।।। यही रेखामा तिम्रो नाम देखा छ।। र।।। बाच्न पाँऊ तिमी सँग हास्न तिमी सँग ।।। ।।।।।।।।। साचो माया छ मेरो माय तिमलाई ।। जुनि जुनि लाइ नबिर्सीने गरी ।।। बाध्यता त नै आई पर्छ न ऊमकने गरि।। @@@@ ////////////////// reedam singh thakuri hal Malaysia tuck kee restorand 3RD cook work pojjstions
सपना उदास सजाउन खोज्छु म सपनाको महल यहाँ ।।। तर साहारा दिने कोही भएन।। सधैभरी आँशु मा डुबेको छु यहाँ पुछिदिने कोही भएन।।। पिडाले गलेको छु म यहाँ बुझदिने कोही भएन ।।।.. रिदम सिहँ (ठकुरि) हाल ( मलेशिया) tuck kee restorand ipho Perak
पर्देशी ।। उदास मरु भुमी यो गर्मी मा शित को लहर छाएन।। एक्लो पन बिताको छू आफ्नो भन्ने कोही भयन ।।। दिन केहो रात केहो समय हेर्ने घडी भएन ।।।ः रिदम सिहँ ठकुरि