Title Category Gajal
साथ दिने छु । उदास जिन्दगी चले सम्म तिमिलाइ साथ दिने छु । जिन्दगी चलेसम्म तिमीलाई हात दिने छु ।। तर तिमी पराइभए नि एक रात दिने छु । तिमी भन्छौ भने तिम्रो लागि ज्यान दिने छु ।।
गाता बनी दिनु अन्य तिमी मेरो जिन्दगीको छाता बनी दिनुइ तिमी मेरो जिन्दगीको गाता बनी दिनु ।। तिमी मेरो जिन्दगीको एक साता बनी दिनु चोट के हो?पीडा के हो ? गाता बनी दिनु ।।