Title Category Gajal
मेरो देश अन्य १: मैले पनि देश चलाउने अठोट सोच लिएको छु कमजोर छैन भ्रष्ट हो नेपाल आमाको दूध पिएको छु २: कोशी बेचे ,काली बेचे ,बेच्दै छन कर्णाली पनि अमृत सरि पानी छैन दुखी जिबन जिएको छु ३: आधा जनता गरिबी छन ,खान लाउन अभाव नै छ अनाथलाई शिक्षा दिने मैले वचन दिएको छु ४: डोटि ,बझाङ ,हुम्ला ,जुम्ला भोकमरी को समस्या छ ती दुखीले फुटाएको कलेजी यो सिएको छु मैले पनि देश चलाउने अठोट सोच लिएको छु नाम: नबराज जैसी (एन आर ) जन्म स्थान : लम्की चुहा न पा २ भल्का कैलाली पेशा :अध्ययन (BBA ) Excel Business College New Baneshwor Kathmandu