Title Category Gajal
बितेका पलहरु अन्य आफु गई अनि मलाई उदास बनाई गयो धेरै हुदा पनि मलाई खास बनाई गयो अब हामी भेटिन्नौ कहिल्यै भन्थी उ पुगी धर्तीमा मलाई आकास बनाई गयो
तिम्रो लागी अन्य कैलै भगवान सामु जान नपरोस तिम्रो लागि डोली अनि धेरै जन्ति लान नपरोस तिम्रो लागी बरु खान्थे सबथोक हरचिज जस्ले जे दिएपनि जिन्दगीमा धेरै चोट खान नपरोस तिम्रो लागी
सताउन छोडिदिनु बिछोड सुर्यलाई भन रोसनी दिन छोडिदिनु तारालाई भन चम्किन छोडिदिनु यदि आउन सक्दिनौ भने मेरो जिन्दगीमा याद बनेर पनि सताउन छोडिदिनु
झुटो प्रेम अन्य सँगै हिडदा पाईला अन्तै सारेर गई ओईलाएको फुल भन्दै झारेर गई जसलाई मुटुमाझ सजाई राखेको थे उसैले आज जिउनु न मर्नु पारेर गई
साधारण मान्छे अन्य सबैकाे मुटुमा ईश्वरकाे बास हुन्छ कसै लाई कम कसैलाई बेसी बिश्वास हुन्छ मान्छे चाहे जती नै साधारण किन नहोस् उ पनि कसै को लागि खास हुन्छ
तिम्राे नाम माया / प्रेम पाउनु भन्दा गुमाउनु को मजा बेग्लै हुन्छ बन्द आखाले रुनु को मजा बेग्लै हुन्छ आशु बन्छ प्रेम ,प्रेम बन्छ बोली त्यहि बाेलीमा तिम्रो नाम हुनुकाे मजा बेग्लै हुन्छ