एच.डि.  अविरल
एच.डि. अविरल

Title Category Gajal
पिडा अन्य न जिउदो भेटियो, न लास भेटियो नत तिमीलाई पाउने आस भेटियो ब्यर्थै सजाय तिमीलाई दिलमा तिम्रो दिलमा त कोही खास भेटियो बर्षौ देखि बेपत्ता भएको छोरा बाकस भित्र प्रवास भेटियो पैसाले बनाएको मान्छे पनि आज कसैको दास भेटियो पराईले आफन्तको नजर बाट हेर्दा मलाई पनि जिवन जिउने आभास भेटियो एच. डि. अविरल कैलाली