Title Category Gajal
समय अन्य मेरो मृत्युको खबर आज पाउनेछौ त्यो पनि बिशेष गरि साझ पाउनेछौ छट्पटिन्छु एकछिन त पिडाले म एकाबिहानै दुनियाको माझ पाउनेछौ