Title Category Gajal
पागल मन उदास बाहाना पागल देखेको छु । चाहाना पागल देखेको छु । काहागय तिम्रा ज्ञान् का भण्डार भेडा गोठालो नै माहान देखेको छु।
पिडा अन्य ओलियको फुल पो भयछु । सबले टेक्ने पुल पो भयछु । पाइलात सबले राखे यो दिलमा आखिरिमा सबले टेक्ने पुल पो भयछु ।