तिम्रो माया मेरो जीवन
तिम्रो माया मेरो जीवन

Title Category Gajal
sunil माया / प्रेम आँखामा फुल्यो त्यो तिम्रो तस्बिर मुटुमा घोच्न थाल्यो मायाको काडा लगाउन सक्छेउकी मनमा घृणा पार हुने छ तिम्रो र मेरो जोडि माया गाडा _________________SUNil