Title Category Gajal
गजलकार भएछ अन्य जुन खेलमा तिम्रो जित भएछ मेरो हार भएछ गरिबको छोरो दु:ख पाउदा गजलकार भएछ || कस्तो थियो त्यो निसाब अनी अन्दो कानुन हामिले नचाएर पनि तिम्रो वार पार भएछ || धेरै दिन पछी तिमिलाई भेट्दा एक छिन थापाएछन तिम्रो घरमा साझ मारा मार भएछ || जुन मानिस तिम्रो सामु बस्न चाहान्थ्यो आज तेही मानिस देश जोडर फरार भएछ || Naresh mayalu ॐॐ
चिहानमा भेटीदिनु साथि अन्य जिउदै मरेतुले भएकोछु घाटी रेटिदिनु साथि आन्तीम चोटी चिहानमा मलाइ भटीदिनु साथि || म मरेछु भने सबैको फेसबुक फोटोहरु हुनेछ मेरो फोटो हार्दिक श्रदान्जली लेखीदिनु साथि || काही कतै मेरो नाम लेखिएको भने साथि तिमिले देखे मेरो नाम लाइ मेटीदिनु साथि || तिम्रो सपनीमा कहीलै काही आएछु भने बिपनीमा मेरो आत्मालाइ जाधु गरि पिटीदिनु साथि || गजलकार नरेश मायालु बि क
हास्नै पर्दो रहेछ अन्य आखा भित्र आसु लुकार हास्नै पर्दो रहेछ दु:खै दु:ख भएपनि यहा बाच्नै पर्दो रहेछ | बिदेशी भुमीमा नत भाषा आउछ नत संगित नआएपनि बाध्यताले नाच्नै पर्दो रहेछ | प्रदेश मा आफ्नो भनु कोनई हुन्छर यहा बिदेशीहरु संग यहा नाता गास्नै पर्दो रहेछ | आफन्तका सम्झनामा आएका ति तस्बिरहरु छाती भित्र आफन्तका तस्बिर टास्नै पर्दो रहेछ |
रहर हुदैन भिग माग्न अन्य भिग माग्ने कसैको रहर हुदैन हजुर भिग मागेर कसैको घर हुदैन हजुर | दिन भरि भिकारिहरु हिड्छन डुल्छन बास बस्ने भिकारिको ठहर हुदैन हजुर | हरेक ठाउठाउमा पुग्दैछन भिग मागेर भिकारि नपुगेको कुनै सहर हुदैन हजुर | भिग माग्ने छाक तार्नैको लागि हो माग्ने भिकारिहरुको कुनै ठुलो लहर हुदैन हजुर ||