Title Category Gajal
प्रिय माया / प्रेम यो जीवनको हर विश्वासमा तिमी छौ मैले फेर्ने हरेक सासमा तिमी छौ न अगाडी बढ्न सक्छ न पछाडी हट्छ जिवन स्वप्न यात्राको आशमा तिमी छौ मेरो केवल शरिर हो, ड्राइवर त अर्कै छ, यो शरिरको आत्माभित्र खासमा तिमी छौ
माया भित्रको माया धोका बहरमा गजल कोरियो आज, रहरमा गजल कोरियो आज, पाखे हो म हो गॅऊको केटो शहरमा गजल कोरियो आज, समय बित्यो छिप्पीदो रातको प्रहरमा गजल कोरियो आज,