Ďî Őñĕ Přîņçè Thaqűřî
Ďî Őñĕ Přîņçè Thaqűřî

Title Category Gajal
सम्झना बिछोड बोट कति निर्दोष झर्न पापि फूल न हो पानि कति पवित्र हून्छ जूठो पार्न मूलन हो कसलाई दोष दिनू समय सिमा काटिसक्दा मायाँ गर्ने एकसरो पारदर्शि तूल न हो
अतित पल उदास सून सानू तिमि मेरो हूनूपर्छ भन्दिन म म जलेर खाक बन्दा रूनै पर्छ भन्दिन म चाहानाका फूलहरु होलान् तिम्रा पनि त्यो दिलबाट आँचल लाई धूनै पर्छ भन्दिन म
जिनदगि अन्य कति आय कति गय जिन्दगिमा प्राय जसो पराई भयजिन्दगिमा कहि खुशी पाय कहिँ आसू पिय जिन्दगिमा धेरै पिडा लूकाई रोएँजिन्दगिमा