शेर्पा  माछिरी
शेर्पा माछिरी

Title Category Gajal
प्राहार अन्य गरेउ छुरा प्राहार तिमिले,मेरो मुटु माझ। छिया छिया परेउ मनलाई पुर्णिामाको साझा।। किन हो खै याद आउँछ त्यो प्राहारको। किन हो खै बर्तै प्यास लग्छ आजकाल त्यो जाहारको।। नौनी बनी गरेउ प्राहार,कत पुगेउ चिप्लियर। मनको ढोका खुल्लाई छ,कत गयौ निक्क्लियर।। गर्नु गर्यो प्राहार तिमिले,पुर्णिामाको साझामा। भुल्ना नस्क्ने गरि प्राहार गर्यौ,मुटुको माझामा।।