Title Category Gajal
बेग्लै मज्जा छ अन्य खुशि बाडेर दुनियाँलाई रुन बेग्लै मज्जा छ खुल्ला अाकासमा हेरेर जुन बेग्लै मज्जा छ दुनिया भुलेर ज्यान दिन्छ मान्छे मायामा त्यागेर सब हिरा माेति सुन बेग्लै मज्जा छ नाता नभयनि अमपतमा सहयाेग पराईलाई अाफ्नै सम्झियर लगाउन गुन बेग्लै मज्जा छ मन रुन्छ सबकाे पिडामा चाेट लाग्छ मुटुमा बेसरि बिछाेडका याद दिने साङ्गगिका धुन बेग्लै मज्जा छ
मायाकाे जवाफ अायन अन्य लेखेकाे थिय चिठ्ठि मायाकाे जवाफ अायन साेधे अधेरिमा अाफ्नै छायाकाे जवाफ अायन रुदै कराय भिडमा कसैने सुनेन मेराे अावाज हेरे यताउता दायाँ बायाँकाे जवाफ अायन दुनियाले पढनेछन हाम्राे अधुराे पेरेम काहानि सुने रातभर नाेवेल सायाकाे जवाफ अायन उनी मेरै हुन सधै बिश्वास थियाे कति धेरै धेरै फेरि यकचाेटि भेटेर साेध्य उनकाे जवाफ अायन
नाता सकिन्छ अन्य दाउरा सकिन्छ अनि मेराे चिता सकिन्छ उनिसग भयकाे मेराे सबै नाता सकिन्छ अधेरि रातमा जुनि जुनि साथ दिन्छु भनेका तिमी लाई गरेका बाचा कसम सकिन्छ त्याे दिन तिमी धेरै रुने छेउ हाेला हई तिमाे अाखामा बग्ने अाशु झरेर सकिन्छ तिमी सक्छौ भने अर्कै राेज्दै गरे हुन्छ अब बाच्दिन मेराे छाेटाे ससार सकिन्छ
चाेट छ मुटुमा अन्य उनले दिएकाे चाेट छ मुटुमा कालाे चन्द्रमाकाे खाेट छ मुटुमा गल्ति भयाे हाेला मबाट अन्जानमा गर्दै नगरेकाे दाेष छ मुटुमा हिड्दा हिडदै थाकिसके बिच बाटाेमा बिना गन्तब्यकाे राेड छ मुटुमा नारा जुलुस देशभर चुनाब मायाकाे उनकाे नाममा भाेट छ मुटुमा
तरबार छाडेपछि अन्य शान्ति हुन्छ त्यहाँ सबले तरबार छाडेपछि महशुस हुन्छ दुख राजाले दरबार छाडेपछि देश बिदेशका खबर फैलाउछ संसारभर संचारले कुनै दिन समाचार अाउन पत्रकारले अखबार छाडेपछि एकतामा बसाै सब दाजुभाई हामी नेपाली अामाका देशकाे बिकास हुन् फेरि नेताले सरकार छाडेपछि एकले अर्कोलाई बुझनुपर्छ रामरि सगै बसेपछि भताभुङ्ग हुन्छ जीवन मानिसले घरबार छाडेपछि
देशमा कानुन हरायाे अन्य हुन्छ एक पछि अर्को बलतकार देशमा कानुन हरायाे बढदै छ यहाँ दिनहु भष्टाचार देशमा कानुन हरायाे बसेका छन् हातमाथि हात बानेर कानुन पंसासन लुटपाट, हिसा अनि काटमार देशमा कानुन हरायाे नेता देश बनाउने हैन सत्ता हड्पने दाउमा छन साेझा गरिबमाथि अत्याचार देशमा कानुन हरायाे चल्दैनन रे हाकिमका कलम दाम नलिई हातमा जनताकाे अावाज सुन अक्तिहार देशमा कानुन हरायाे
किन रुन्छ मान्छे अन्य दुई मुटुकाे बिछाेडकाे पिडामा किन रुन्छ मान्छे ठुला ठुला रङ्गगिन सपना किन बुन्छ मान्छे एकलै जन्मियाे एकलै मर्छ अाखिर उ जीवन साथि अर्कोलाई किन चुन्छ मान्छे अाश हुन्छ सबलाई यहाँ धेरै जिउन जिवनमा अाेईलाउछ यकदिन अाखिर किन फुल्छ मानछे नङग्रा नखियाई पाल्न सकिन पापि पेट फेरि दिनभर अर्काकाे पछि बेकाम किन डुल्छ मान्छे
माेबाईल सेटले बेगार्याे अन्य लभ पारियाे फेशबुकमा माेबाईल सेटले बिगार्याे चलाउन मन छ अाईफाेन महङ्गो रेटले बिगार्याे पढाइ छईन दिनभर अनलाइन र चयाटमा फेसन बढयाे अाजभाेलि युट्युब र नेटले बिगार्याे कति मज्जा गुरिमुरि भयर सुत्न त्याे रातमा हट!पसिनै पसिना अाउने बैसाख जेठले बिगार्याे लभ पारियाे फेशबुकमा माेबाईल सेटले बिगार्याे फेसन बढयाे अाजभाेलि युट्युब र नेटले बिगार्याे
खुशि छु म अन्य जितेउ तिमले बाजि खुशि छु म चढाउछेउ भनेनि फासि खुशि छु म रमाउदै छेउ अरे तिमि मेराे दुखमा मनायउ पर्व हासि हासि खुशि छु म लगाइ अाराेप चलायउ मुद्दा मायाकाे कैदी झैँ बनायउ दासी खुशि छु म पायउ रे म भन्दा नि उतम साथि भाइ भनी बाध्यउ राखि खुशि छु म