Title Category Gajal
मुखले नबोले पनि माया / प्रेम मुखले नबोले पनि मन अाफै बोल्दो रहेछ, बिगतलाई सम्झी रुदा छाती पोल्दो रहेछ । डाँडा काँडाले छेकेपनि झल्को अाखै भरि ज्यान टाढा भए पनि अात्मा संगै डुल्द‍ो रहेछ ।। याद अनि सम्झना बोकि यो मन रुदो रहेछ बाहिरी मन मा केही न भए नि भित्र भित्रै मुटु पोल्दो रहेछ उन्को याद मा : मेरि मायलु := लिला MISS YOU A LOT तिम्रो पागल प्रेमी : बिरेन्द्र महरा
प्रदेश मा छु अन्य बिरेन्द्र महरा महाकाली नेपाल" प्रदेश मा छु तिम्रो तस्बिर हेरेर रुन्छु एकान्त हुदा तिम्रै याद मा रुन्छु म रोएको कसैले देख्छ कि भनी प्रिय् एकान्त मै बसेर तिम्लाई सम्झी रुन्छु