Title Category Gajal
छोरी हुनु को पिडा अन्य ए भग्वान छोरी भै किन जन्म दियौ मलाइ पराइ घर जान्न भन्दा पठायौ कर लगाइ छोरा लाइ घर को अधिकार छोरी लाइ पराइ घर को अधिकार कति खै सहनु यो दुनियाको तिरस्कार
बिस्वास अन्य जिन्दगिमा बिस्वास कसैले कसैको न गर्नुस जुन रुखो बोल्ने र मिठो बोल्ने को पनि मिठो बोल्ने को तितो व्यवहार हुन सक्छ बिस्वास गर्नुस त आफैले आफैको गर्नुस
सपनि अन्य सपनी मा न आउ सानू सतायेर जाने भये आउछौ भनी बिपनी मा आउ सानू कैलै न छोडने गरि आउ
अधुरो अन्य तिमी बिना को यो जीवन अधुरो भको छ सानू र सदै भरी अन्धकार मा रमाउने बानी परि सकेको छ I love you sanu सम्झना पौडेल संखुवासभा
तिम्रो याद मा पागल हुन्छु म अन्य सानु हजुर जाहा हुनुन्छ सदै भरी खुसी हुनु होला खुसी हुनुन्छ भन्ने सुन्न पाम हजुर को खुसी नै मेरो खुसि सम्झना पौडेल संखुवासभा
स्कुल गित धोका पढ्ने लेख्ने मन थियो हेर झर्छ आँसु सिछ्या लाई सम्जेर पढ्ने लेख्ने बेलामा मेला पात्मा सिछ्या ल्न न पाउँदा ए बाबा यो छोरिको आँसु आखामा बिहान बेल्का काम गर्दा हुन्न र सिछ्या लिन मैले के पाउन्न र ................
माया उदास तिम्रो तस्बिर जता ततै पोस्ट बनाइ सजायेकी छु कता कता दुख पिर मा आज भोलि हरायेकी छु के हो माया के हो दया थाहा हुन छाडि सक्यो तिम्रो याद मा सदै मलाइ रुने बानी परि सक्यो न रुम भन्छु मान्दैन मन कस्तो अचम्म होला कुन्नि तिम्रो याद मा बाच्ने छु म यो जिनु ह्सिन हजार जुनि
मेरो वास्तविक कथा पढ्न न भुल्दिनु होला अन्य हो म एउटा रोगी मान्छे हो म सानै छदा रोगी थिए रे जब म जन्मेको दिन खाट मुनि झरेको थियेरे त्यस दिन देखि म रोघी थिय रे हुन त मैले धेरै पढ्न त सकिन तर 8 सम्म पढेको छु हो जब म 7 मा अध्यन गर्थ्ये त्यदिन देखि म ब्येहोस हुन थाले रुने हास्ने कराउने चिच्याउने आफ्नो घाटि आफै न्याक्ने येस्तो रोग आइ लाग्यो धेरै सतायो तर म सायद घर को कान्छी छोरी भयेर होला सबै को माया मा पुल पुलेर हुर्केकी थिये अलि घमण्ड थिये जे भनो त्येही हुनु पर्थियो त्येस माथी झन यो बिराम्ले गर्दा येस्तै मानसिक तनाब झन बढन थाल्यो र म झन रिसा हुन्थ्ये रिसाइ रहन्त्ये कसैले भनेको मान्दिन थिये र अचान्क मेरो बिहे म आफै ले रोजेको kta सङ गर्न पुगे तर के गर्नु सानै मा बुद्दी बिगारे पछि पछि पछुतायेर केही हुन्न रैछ हो मैले उहाको लागि धेरै दुख कष्ट सहये र अजै नि सहने छु उहाँ लाई मैले साचो माया गरेकी छु आज उहाँ म बाट जति टाडा हुनुन्छ तर उहाले सायेद मलाइ त भुल्नु भयो होला किन कि उहाको साथ मा अर्को जीवन साथी आउनु भको छ तर मैले उहाले भने जस्तो माया दिन जानी न होला उहाले म माथी गरेको अपनाम म एक एक शब्द बाट उहाँ को सामु देखाउने छु हो आज उहाले माया न गरे पनि म उहालाइ मस्या गरि रहने छु र जीवन भर गर्ने छु मेरो माया सत्य छ र एउटा कुरा याद गर्नुस सब्सिले सदै सत्य कै जित हुन्छ सम्झना पौडेल घर संखुवासभा हाल इटहरी
मेरो जीवन सत्य जीवन स्टोरि अन्य मेरो नाम सम्झना पौडेल हो तर कुनै समय बस्नेत को छोरी थिये तर आज पौडेल भकी छु छोरी मान्छे को जस्त नै त हो एक दिन अर्काको भित्ता टाल्नु पर्ने आफ्नो जन्म घर छोडेर पराइ घर लाई आफ्नो बनाउनु पर्ने यो कस्तो नियम होला खोइ हो आज मपनी छोरी मान्छे हो म पनि कसै को घर लाई आफ्नो घर सम्जी आयको थिये यो खाली सिउदो मा रातो रङिन सिन्दुर कसै ले पैराहाउनु भको थियो यो खाली माला लगाउने घाटि मा रातो पोते लगाइदिनु भको थियो हो उहाले मलाइ आफ्नी पैराहान ले रङायेर दुलही को रुप मा भित्राउनु भको थियो म नि खुसी हुँदै भितृये दुखी भयर नि के गर्नु र हो येस्तै हुँदै मैले आफ्नो घर बसाये तर उहाको लागि म केही दिन को पाउना मात्र रहेछु उहाको जीवन भरी साथ दिन्छु भन्ने मान्छे तर सकिन सायेद उहाले चाहानु भको भये अबस्य्स सक्थिये तर के गर्नु।................
तिम्रो आभागी शृमती अन्य तिम्रो याद मा पाग्ग्ल सरि हुँदै आज हिन्दै छु दुखेको पापी मन आज फेरि दिउदै छु
बिहे गर्दा येस्तो धोका अन्य तिम्रो लागि माइती समाज त्यागेर तर किन घात गर्येउ बैगुनी तिम्रै लागि पडाइ पनि त्यागेर आये तर बिच माइ साथ छाडेऊ बैगुनि
तिम्रो याद धोका किन होला आज भोलि तिम्रो याद धेरै आउँछ एकोहोरो हुन्छु सानू यो आँखा नि रसाउछ