Bhaktaraz Bhatta

भ्यागुताको भविष्य

भ्यागुताको भविष्य

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! . भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……?? . ज्योतिष : Biology को Practical Lab मा ….. . भ्यागुता त ठाउँको ठाउँ बेहोश….