Saroj Bohara

बिछोड


किना भयो बिछोड हाम्रो थाहै भयन
छाप बनी बस्यो मन्मा कहिलै गयन
हुना त अर्कैको लेख्या रहेछ उनिलाइ
अब चोखो माया गर्छु भन्ने ठाउँ भयन

(सरोज बोहोरा /सल्यान

#बिछोड