बिगतकोपलमा जिउनेआधार

गजल !!!!!!!!!


हेर्दै छु तिम्रो चाला तिमिलाई के को कमी चाहीयो ,
हूने वाला घरको बुहारी हो के को सलामी चाहीयो ,

भन्ने गर्छन बुढा पाकाले नारि त त्यो रूप हो रे
फेरि तिमिलाई के का लागी गुलामी चाहीयो !

तिमि पनि मेरो घरको एक पृथ्क सदस्य हौ
फेरि तिमिलाई यहाँ के को गलामी चाहीयो !

जब! हाम्रो प्रेमले नै इतिहाँस कोर्ने गर्छ भने
तिमिलाई नाठो खेलाऊने किन स्वामी चाहीयो !

हेर ! प्रिय अरू कुरा जान्दिन यो समाजकोलागी
हाम्रो मृत्यू पछि मलाई समाजको मलामी चाहीयो !!

#अन्य