Naveen Bohara

बिछोड........... मुक्तक.....


मुक्तक
कतै मन चोरेउकी टोलाउने बनायौ
यसो फुर्सद भाछैन बोलाउने बनायौ
गलत अर्थ नलिनु माया प्रेम लाछैन
कतै सल्केउकी भनी मुटु जलाउने बनायौ।..

नविन बोहरा...... bangalore india...

#बिछोड