Prem Magar

मुक्तक


"मुक्तक"
विरासत वन्यो पिरतिनै अन्जान अन्जानमा
हिफ़ाज़त वन्यो पिरतीनै अन्जान अन्जानमा !!
सोच्ने गर्छु कहिले काही आखिर के हुदैछ यो
हिरासत वन्यो पिरतीनै अन्जान अन्जानमा !!

#धोका