Manisha Humagain Kabi

मलामि


बिहानिकाे पहिलाे प्रहर
जब म मरेको हुन्छु
तिमी पनि अाउ ल प्रिय
फेरि म एक्लै हुन्छु





तिम्रो अात्मिय मित्र
मनिषा हुमागाई कवि

#बिछोड