Aavash Xetree

देशको बिध्यमान स्थिति


मुक्तक

दुखै भयनी गरीबीमा बाच्न सिकेको मान्छे ।
खुन पशिना बगाउन बिदेशले झिकेको मान्छे ।
हे सरकार जवाफ चहियो अझै कतिसम्म हेर्छस
भबिस्य खोज्दै पासपोर्ट राहदानीमा बिकेको मान्छे ।।

#उदास