Ridam Chhetri Kunwar

बिछाेड


जुन दिन मेरो मुत्यु तय हुनेछ
त्यो दिन तिम्रो मनमा धेरै भय हुनेछ
दुनिया ले भन्छन् अात्मा हत्या हाेला
तर त्यहा कुनै रहस्यमय हुनेछ
अनि बल्ल पछ्चतामा जल्ने छौ तिमी
जब तिम्रो खुसी मा पर्यल प्रलय हुनेछ
सधैं अाफ्नाे खुसी मा रमाउने गर्थैउ
अचानक त्यो दिन प्रर्याजय हुनेछ

#बिछोड