Dipak Abhipremi Subedi

मायालु


फूल बुटे चोली कति राम्री देखियकी मायालु
घाम लाग्दा बादल ले कस्तो छेकियकी मायालु

त्यो जुनघाम लाई एकैचोटि हेर्ने मन थियो
त्यही दिन तिम्रो मुहार आशुले बिझिएकी मायालु

माया प्रगाड थियो जुनिजुनी भरी सङै बाच्ने
बेदना र ब्याथा ले यो छती चिरियकी मायालु


सझाएको यो नानीमा तिमी लाइ सधैभरि
हावापानी चल्दा तिम्रो मुहार बिझिएकी मायालु

#उदास