उमेश प्यासी

शीर्षक छिमेकी


गजल
जिन्दगीको यो भकारी भरेर जानूछ
सगै मृत्युको महासागर तरेर जानूछ

लुट्यौ खुसी छिमेकिको गर्यौ तिम्ले
तेरो मेरो एक दिन त मरेर जानूछ

छैन पाको हामी कसैले अजम्बरी
चोला दोबाटोमा लाज छरेर जानूछ

आएर दैब भचेर जादा जवानी को
डाली कठै ओइलि झरेर जानूछ

नभन यो तेरो मेरो भोलि घरको बेड
छोडी चितामा बसाइ सरेर जानूछ!!
जिन्दगीको यो भकारी भरेर जानूछ!!२!!
धन्यवाद !!
प्यासी उमेश
बराहा पोखरी 1 खोटाङ
हाल:= युएई RAK
सम्पर्क युएई 00971529124399
नेपाल 9779741386007
E mail:= [email protected]
<<<<<<<<<<समाप्त>>>>>>>>>>>>>

#अन्य