उमेश प्यासी

शीर्षक भुल


चडाएर मन्दिरमा फल फुल तिम्ले
फुल सगै चडाएर त्रिसुल तिम्ले

मागे का कुरा पुग्छ भनी धायौ
मन्दिर तर पायौ आँसु मुल तिम्ले

आखिर के हुन्थियो र सोचे र चाहे
जस्तो पुजेर ढुङ्गा गर्यौ भुल तिम्ले

धाउछौ सधै तेहि मन्दिर लिएर फुल
माला बिर्सिएर आफ्नै कुल तिम्ले

बसेर भोकै पुजेउ पर्थर झर्यो आँसु
बन्यो सगर पाइनउ तर्ने पुल तिम्ले!!
चडाएर मन्दिरमा फल फुल तिम्ले!2!
धन्यवाद !!
उमेश प्यासी
खोटाङ नेपाल
हाल :=युएई
कन्ट्याक्ट्
युएई := 00971529124399
नेपाल := 9741386007
the End

#अन्य