Naresh Mayalu

गजलकार भएछ


जुन खेलमा तिम्रो जित भएछ मेरो हार भएछ
गरिबको छोरो दु:ख पाउदा गजलकार भएछ ||
कस्तो थियो त्यो निसाब अनी अन्दो कानुन
हामिले नचाएर पनि तिम्रो वार पार भएछ ||
धेरै दिन पछी तिमिलाई भेट्दा एक छिन
थापाएछन तिम्रो घरमा साझ मारा मार भएछ ||
जुन मानिस तिम्रो सामु बस्न चाहान्थ्यो
आज तेही मानिस देश जोडर फरार भएछ ||
Naresh mayalu ॐॐ

#अन्य