Naresh Mayalu

चिहानमा भेटीदिनु साथि


जिउदै मरेतुले भएकोछु घाटी रेटिदिनु साथि
आन्तीम चोटी चिहानमा मलाइ भटीदिनु साथि ||
म मरेछु भने सबैको फेसबुक फोटोहरु हुनेछ
मेरो फोटो हार्दिक श्रदान्जली लेखीदिनु साथि ||
काही कतै मेरो नाम लेखिएको भने साथि
तिमिले देखे मेरो नाम लाइ मेटीदिनु साथि ||
तिम्रो सपनीमा कहीलै काही आएछु भने
बिपनीमा मेरो आत्मालाइ जाधु गरि पिटीदिनु साथि ||
गजलकार नरेश मायालु बि क

#अन्य