Naresh Mayalu

हास्नै पर्दो रहेछ


आखा भित्र आसु लुकार हास्नै पर्दो रहेछ
दु:खै दु:ख भएपनि यहा बाच्नै पर्दो रहेछ |
बिदेशी भुमीमा नत भाषा आउछ नत संगित
नआएपनि बाध्यताले नाच्नै पर्दो रहेछ |
प्रदेश मा आफ्नो भनु कोनई हुन्छर यहा
बिदेशीहरु संग यहा नाता गास्नै पर्दो रहेछ |
आफन्तका सम्झनामा आएका ति तस्बिरहरु
छाती भित्र आफन्तका तस्बिर टास्नै पर्दो रहेछ |

#अन्य