Naresh Mayalu

रहर हुदैन भिग माग्न


भिग माग्ने कसैको रहर हुदैन हजुर
भिग मागेर कसैको घर हुदैन हजुर |
दिन भरि भिकारिहरु हिड्छन डुल्छन
बास बस्ने भिकारिको ठहर हुदैन हजुर |
हरेक ठाउठाउमा पुग्दैछन भिग मागेर
भिकारि नपुगेको कुनै सहर हुदैन हजुर |
भिग माग्ने छाक तार्नैको लागि हो माग्ने
भिकारिहरुको कुनै ठुलो लहर हुदैन हजुर ||

#अन्य