बर्दि पाखे

हास्ना सम्म हासिसके


हास्ना सम्म हासिसके रुन खोज्छु भोलि देखि
तिमी देखि धेरै पर हुन खोज्छु भोलि देखि

छलकपत मायाको दाग मुतु मानै दियौ
तेहि दागलाइ सरफ हाली धुन खोज्छु भोलि देखी

#अन्य