Binod Gautam

हारेको जिन्धगी


गजल
जिन्दगिले जब आफुसंग ,हारेको छ।
खोज्दै खोज्दै सबै कुरा ,बिगारेको छ।

फुल्न त के पात पनि हाल्लेन पिरतिले
ताकी ताकी जरा निमोठेर,मारेको छ।

आउनै नपाई मिठा सपनाहरू उस्ले
पर पर म बाट धेरै टाढा ,सारेको छ।

चिनारीनै मेटाइ दिन्छु भन्दै आज
छियाछिया कलेजोमा घाउ,पारेको छ।

नाटक गर्दै अगालो हाल्लेरको हिजो
कठै! मलाई ढुङ्गामै ,बजारेको छ।
बिनु

#अन्य