मन भित्र घर बनाई बस्ने बानी छ मेरो ।। आनी बानी सफा भय पनी दिल भित्र दानी छ मेरो २ //// दुनिया मा नभया को सँसार रोजेको छु ।।। दुनिया नभयक़ो माया खोजेको छु।। ऊनी सँग अब छिटै बिहे गर्ने सोचेको छु।।३ रिदम ठकुरी हाल मलेशिया
#उदास