मगर दिल

तिम्रो माया


" सोध सोध कसम मलाई सोध
तिम्रो मायाँ लाग्छ कति !!
"
" कुनै नाप कुनै तवल छैन यहाँ
तिम्रो मायाँ लाग्छ तेति !!
"
" देखि दैन रहेछ मायाँ भन्ने चिज
मुटु मित्र बस्दो रहेछ !!
"
" कसम नत्र देखाई दिन्थे तिमीलाई
तिम्रो मायाँ लाग्छ यति !!

#अन्य