Limbu Raj Lunga

कस्तो मायाँ रईछ हम्रो (गित)


कस्तो मायाँ रईछ हाम्रो बीस खाऐक‍ो जस्तो ।
कस्तो कठोर रईछाउ तिमी रिसाऐको जस्तो।।

मत प्रदेशी भए बातेयताले डारा गयेँ ।
छुट्नु मन् थिऐना मेरो बातेयताले छुट्नु पढेयो।।

दिन् रात तिम्रै येदमा बसिराथे घर को छेल्लमा ।
तिम्रै तस्बिर हेरी भन्थे तिमीनई हो मेरी।।

आज तिम्रो तस्बिर मेरो हात्मा छ तर तिमी छैनाऊ।
आखिर जाहान्ता जाहान्दै पनि तिमी मेरि भऐनाउ।।

मत मरो भुमिमा थिए गर्म सँगलर्दै।
तिमी एता रईछाउ प्रिए मायाँ जाल्मा पर्दै।।

कालो रात्मै ठिक्कै थियो ऊजेल‍ो बनी किन् छायो।
धोका दिनु थियो भने मेरो जिबनमा किन् आयो।।

मेरो पनि हासि खुसि बाच्ने लहर थियो होला ।
जिन्दगिको मीठो सपना सजाउने एउटा सहर थियो होला ।।

बोलाउन्दानी बोल्दैनाउ मन् को ठोका खोल्दैनाउ ।
किन् भने आज बल्ल थाहा पाऐमईले चिन्नगारो हुन्दो रईछ मायाँ गर्नु भन्दा पईले।।

#धोका