Basha Bhai

basha


बोल्न मन लागेर तिम्रो छेउमा आएँ जस्तो सोचेँ तिमीलाई उस्तै मैले पाएँ तिमी थियौ साथीसँग पीउँदै गजल बारमा तिम्रै मन जित्न भनि एउटा गजल गाएँ खोजीमा थेँ म पनि बिहे भाको थेन जिवन संगीनिको रुपमा तिमीलाई नै चाहेँ लुकि चोरी हेर्दैथियौ तिमी पनि मलाइ तिम्ले कुन्नि के गऱ्‍यौ खै मैले माया लाएँ तिमी भन्थ्यौ केटामान्छे स्वार्थी हुन्छन् भनि चोखो माया गर्छु भनि मैले कसम खाएँ

#अन्य