Sujan Karki

मेरो पहिलो गित । केहि दिन पछि youtube मा हेर्न न भुल्नु होला।


लय/शब्द पोषण डागी स्वर सुजन कर्की र देबि घर्ति

१केटा: सानि सानी थियौ पैले ऐले भैछेउ ठुली
सोनामिको छाल जस्तै बैँस आयो उर्लि
सुर्खेत बजार (बिचमा घन्टा घर )२
अबत यो ज्यनले तिम्रो मात्र गर्न थाल्यो भर

२केटि: जति खायो खाउखाउ लाग्ने बुल्बुलेको पानी
अझैपनि उस्तै रैछ तिम्रो चंचल बानी
सुर्खेत बजार (बिचमा घन्टा घर )२
अबत यो ...............

३केटा: रुपकी खानि तिमि रैछेउ हसेली
मन मेरो लठ्ठै पारेउ झिम्काउदै परेली
सुर्खेत बजार.............

४केटि: तिमिपनी जवानिले भाछौ ह्यन्डसम ह्यन्डसम
तिम्लाई देख्दा मन मेरो कन्ट्रोल हुन्न कसम
सुर्खेत बजार...........

५केटा: माछी बस्ने पोखरिमा चरी बस्ने बनमा
तिमी बस्यौ यो मुटुमा मत तिम्रो मनमा
सुर्खेत बजार.......

६केटि: नत भोक नत निन्द्रा जवानिको रापमा
केके गरि पर्यौ मलाई मायाको धरापमा
सुर्खेत बजार बिचमा घन्टा घर
............
समाप्त ।
love you all

#अन्य